बुधबार, श्रावण ६,२०८३ 08:25:57
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 08:25:57
Bizshala
Global IME Bank Limited

बीमा प्राधिकरण अध्यक्ष नियुक्ति चाँडै, बन्यो सिफारिस समिति

बीमा प्राधिकरण अध्यक्ष नियुक्ति चाँडै, बन्यो सिफारिस समिति
New Office

काठमाण्डौ । सरकारले नेपाल बीमा प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि नियुक्ति प्रक्रिया अघि बढाएको छ।

पूर्वअध्यक्ष शरद ओझालाई सर्वोच्च अदालतले अयोग्य ठहर गरेपछि नयाँ सिफारिस समिति गठन गरिएको हो।

वैशाख ८ को मन्त्रिपरिषद् निर्णयअनुसार डा. गुणाकर भट्टको संयोजकत्वमा समिति बनेको छ, जसमा डा. घनश्याम उपाध्याय सदस्य र डा. फत्तबहादुर केसी विज्ञ सदस्य रहेका छन्।

हाल अर्थ मन्त्रालयका सहसचिवले कार्यवाहक नेतृत्व सम्हालिरहेका छन्। समितिले तीन जनाको नाम सिफारिस गर्नेछ र सरकारबाट एक जनालाई ४ वर्षका लागि अध्यक्ष नियुक्त गरिनेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.