आईतवार, आश्विन २५,२०८३ 07:05:33
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 07:05:33
Bizshala
Global IME Bank Limited

जीवन बीमकहरुले ‘टर्म इन्स्योरेन्स’लाई जोड दिनुपर्छः अध्यक्ष ओझा

Bizshala
जीवन बीमकहरुले ‘टर्म इन्स्योरेन्स’लाई जोड दिनुपर्छः अध्यक्ष ओझा
New Office

 

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले ‘टर्म इन्स्योरेन्स’लाई बढावा दिनुपर्नेमा जोड दिएका छन । सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीको ‘सूर्यज्योती केयर्स डिजिटल कार्ड र ई–कर्जा सेवा शुभारम्भ कार्यक्रममा अध्यक्ष ओझाले यस्तो बताएका हुन।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

कम्पनीहरुले सावधिक बीमालाई मात्र नभइ ‘टर्म इन्स्योरेन्स’लाई पनि प्राथमिकता दिनुपर्ने उनले जोड दिए । ‘अहिलेको समयमा सावधिक बीमा भन्दा निश्चित अवधिको बीमालाई बीमकहरुले बढी जोड दिनु पर्ने देखिन्छ’ उनले भने,‘इन्डोमेन्ट प्लानबाट मात्रै अहिलेको समयमा राइट रिस्क कभर हुदैन टर्म पोलिसीका प्याकेजहरुलाई सपोर्ट गरेर अघि बढाउन आवश्यक छ ।’  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

साथै, जीवन बीमा कम्पनीहरुले शाखा कार्यालयमा टार्गेट दिदा पनि सो खालका पोलिसीलाई प्राथमिक दिनुपर्ने उनले निर्देशन दिए । ‘अहिले बीमकहरुले जसरी शाखा(शाखामा इन्डोमेन्ट पोलिसी बिक्री गर्न टार्गेट दिएको हुन्छ त्यसरी नै टर्म पोलिसीलाई पनि टार्गेट दिनुपर्छु उनले भने, ‘बीमितहरुको जोखिम ब्यबस्थापन गर्न टर्म इन्स्योरेन्सको प्याकेजहरुलाई सपोर्ट गरौँ ।’

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.