बुधबार, चैत्र २०,२०८१ 06:08:52
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 06:08:52
IME remit
Global IME Bank Limited

रिडी पावरको विद्युत बिक्री आम्दानी ९०.०८% ले बढ्यो, २.४९ करोड नाफा आर्जन

Hyundai Nepal
रिडी पावरको विद्युत बिक्री आम्दानी ९०.०८% ले बढ्यो, २.४९ करोड नाफा आर्जन
Nabil Bank Limited

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले २ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ९ करोड २६ लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो ।  

कम्पनीले विभिन्न जल विद्युत आयोजनाबाट उत्पादित विद्युत बिक्री गरी कुल १८ करोड ६७ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ९०.०८ प्रतिशतले बढी हो ।  

Shivam Cement
Bizshala
CG Motors

कम्पनीको कुल सञ्चालन खर्च ५ करोड ३ लाख रुपैयाँबाट घटेर ४ करोड १६ लाख रुपैयाँमा सीमित बनेको छ । कम्पनीको क्यापिटल रिजर्भको आकार ६ करोड ६९ लाख र रिजर्भ फण्डको आकार भने २३ करोड ९९ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । सेयर प्रिमियम शीर्षकमा कम्पनीले ५ करोड ९२ लाख रुपैयाँ छुट्टाएको छ ।  

कम्पनीको कुल चालु सम्पत्ति ८५ करोड ६९ लाख रुपैयाँ र कुल चालु दायित्व १३ करोड ७९ लाख रुपैयाँ रहेको छ ।    

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २.१४ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ९५.१० रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६५.४० रुपैयाँ, तरलता अनुपात ६.२१ प्रतिशत र मूल्य आम्दानी अनुपात १०३.७३ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.