काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर वितरण गर्नका बुकक्लोज गरेसँगै नेप्सेले सोहीबमोजिम सेयरमूल्य समायोजन गरेको हो ।
आज बजार बन्द हुनुभन्दा अघि कायम कम्पनीको सेयरभाउ ८४२ रुपैयाँको आधारमा नेप्सेले १० प्रतिशत बोनस सेयर वितरणपछि कम्पनीको मूल्य ७६५ रुपैयाँ ४५ पैसा कायम गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।