बाढी प्रभावित बीमितलाई दाबी सेवाका लागि शिखर इन्स्योरेन्सको सम्पर्क नम्बर सार्वजनिक
काठमाण्डौ । भोटेकोशी, रसुवा तथा नुवाकोट क्षेत्रमा आएको बाढीका कारण क्षति व्यहोरेका बीमितलाई सहज रूपमा बीमा दाबी सेवा उपलब्ध गराउन शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्बन्धित सम्पर्क नम्बर सार्वजनिक गरेको छ।कम्पनीले बाढीका कारण सम्पत्तिमा क्षति भएका बीमित, महानुभाव तथा विभिन्न संस्थालाई बीमा दाबीसम्बन्धी सेवा लिन नजिकको शाखा वा दाबी विभागमा सम्पर्क गर्न आग्रह गरेको...

