आईतवार, श्रावण ११,२०८२ 03:25:47
  • आईतवार, श्रावण ११,२०८२ 03:25:47
Global IME Bank Limited

इक्राद्वारा शिखर इन्स्योरेन्सलाई प्रदान गरेको रेटिङ पुनःपुष्टि

Hyundai Nepal
इक्राद्वारा शिखर इन्स्योरेन्सलाई प्रदान गरेको रेटिङ पुनःपुष्टि
Shivam Cement

काठमाण्डौ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपाल लिमिटेडले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङ्ग पुनःपुष्टि गरेको छ । इक्राले कम्पनीलाई विगतमा प्रदान गरेको [ICRANP-IR] A+ निष्काशनकर्ता रेटिङ्ग पुनःपुष्टि गरेको हो ।  

उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तिय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षीत मानिन्छन् । यस्ता निकायहरुमा न्यून क्रेडिट जोखिम रहेको हुने इक्राले जनाएको छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.