बुधबार, श्रावण ६,२०८३ 12:16:31
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 12:16:31
Bizshala
Global IME Bank Limited

शिखर इन्स्योरेन्स बन्यो ‘एनएफआर–१७’ अनुसार वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बीमा कम्पनी

शिखर इन्स्योरेन्स बन्यो ‘एनएफआर–१७’ अनुसार वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बीमा कम्पनी
New Office

काठमाण्डौ । शिखर इन्स्योरेन्स लिमिटेड ‘नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड–१७, इन्स्योरेन्ज कन्ट्रयाक्ट (एनएफआरएस–१७’ बमोजिम वित्तीय विवरण प्रकाशन गर्ने पहिलो बीमा कम्पनी बनेको छ। कम्पनीले एनएफआरएस–१७ बमोजिम चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो उपलब्धि हासिल गरेको हो ।  

कम्पनीले बीमा प्राधिकरणबाट जारी गरिएको वित्तीय विवरणसम्बन्धि निर्देशिका बमोजिमको त्रैमासिक वित्तीय विवरणसँगै एनएफआरएस १७ बमोजिमको संक्षिप्त वित्तीय विवरण प्रकाशित गरेको छ ।  

यसले पारदर्शिता, सुशासन र विश्वव्यापी वित्तीय प्रतिवेदनमान तथा मापदण्डको परिपालनतर्फ कम्पनी अघि बढेको संकेत गरेको कम्पनीले जनाएको छ ।  

एनएफआरएस–१७ प्रतिवेदनअनुसार कम्पनी पहिलो त्रैमासमा ४ करोड २५ लाख घाटामा रहेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.