बुधबार, श्रावण ६,२०८३ 12:13:18
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 12:13:18
Bizshala
Global IME Bank Limited

शिखर इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

शिखर इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा
New Office

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।

संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको कम्पनी सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ ।

निर्धारित मितिभित्र कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीले बिक्री गर्न लागेको सेयरको कित्ता भने खुलाएको छैन । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.