शनिबार, असार २१,२०८२ 10:53:47
  • शनिबार, असार २१,२०८२ 10:53:47
Global IME Bank Limited

शिखर इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता तालिम आयोजना गर्ने

Hyundai Nepal
शिखर इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता तालिम आयोजना गर्ने
Nabil Bank Limited

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जीवन बीमा अभिकर्ता तालिम आयोजना गर्ने भएको छ । कम्पनीले चैत १२ गतेदेखि १५ गतेसम्म उक्त तालिम आयोजना गर्ने भएको हो ।  

उक्त तालिम काठमाण्डौमा सञ्चालन हुनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको निर्जीवन बीमा अभिकर्ता भई काम गर्न इचछुकले चैत ८ गतेसम्म आवेदन दिनुपर्नेछ । आवेदन दिदा तालिमका लागि निवेदनपत्र,नेपाली नागरिकता र प्यान कार्डको प्रतिलिपी,पासपोर्ट साइजको फोटो र शैक्षिक योग्यता समावेश गर्नुपर्नेछ ।  

आवेदकले न्यूनतम दश जोड दुई वा प्रविणता प्रमाणपत्र तह वा सो सरक उत्र्तिण गरेको हुनुपर्नेछ । संस्थाको हकमा भने उल्लेखित योग्यता पुरा गरेका सञ्चालक, कार्यकारी,प्रमुख वा कुनै एकजना उच्च व्यवस्थापकको नाम तालिमका लागि सिफारिस गर्नुपर्नेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.