काठमाण्डौ । नेपाल धितापत्र बोर्ड(सेबोन)ले पियोर इनर्जी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई फागुन २ गते अनुमति दिएको हो ।
बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले रु.१०० अंकित दरका १६ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीले यो सेयर स्थानिय र आम सर्वसाधारणका लागि जारी गर्नेछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकिङ लिमिटेड रहेको छ ।