बुधबार, भाद्र ३१,२०८३ 01:59:22
Bizshala
  • बुधबार, भाद्र ३१,२०८३ 01:59:22
Bizshala
Global IME Bank Limited

कुलमान घिसिङलाई उर्जामन्त्री खड्काको पुनः स्पष्टीकरण

कुलमान घिसिङलाई उर्जामन्त्री खड्काको पुनः स्पष्टीकरण
New Office

काठमाण्डौ । उर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः स्पष्टीकरण सोधेका छन् । यसअघि सोधिएको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै मन्त्री खड्काले घिसिङलाई पुनः २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

Shivam Cement
Bizshala
CG Motors

मन्त्री खड्काले गत पुष २२ गते ९ बुँदे स्पष्टीकरण सोधका थिए । स्रोतका अनुसार घिसिङले पुष २८ मा बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि मन्त्री खड्काले पुनः स्पष्टीकरण मागेको हो ।

Muktinath Bikas Bank Limited

सोमबारको मन्त्रिपरिषदको बैठकले घिसिङलाई हटाउने तयारी गरेपनि उक्त बैठकले उनलाई हटाएको भने थिएन । स्रोतका अनुसार २४ घण्टे स्पष्टीकरण पत्रमा विदा, आन्तरिक र अन्तर्राष्ट्रिय भ्रमणलगायतका विषय सोधिएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.