मंगलवार, भाद्र १०,२०८२ 02:39:11
  • मंगलवार, भाद्र १०,२०८२ 02:39:11
Global IME Bank Limited

आगामी आवको बजेटको प्राथमिकता: सेयर बजारसहितको वित्तीय क्षेत्र लाई सुदृढीकरण गरिने

Hyundai Nepal
आगामी आवको बजेटको प्राथमिकता: सेयर बजारसहितको वित्तीय क्षेत्र लाई सुदृढीकरण गरिने
Shivam Cement

काठमाण्डौ । सरकारले सेयर बजारसहित बैंक तथा बीमा कम्पनी लगायतका क्षेत्रलाई प्राथमिकताको क्षेत्रमा राखेको छ । आगामी आवको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आज अर्थमन्त्री डा प्रकाशशरण महतले सेयर बजारसहित बैंक तथा बीमा कम्पनी लगायतका क्षेत्रलाई प्राथमिकताको क्षेत्रमा राखिएको बताएका हुन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अर्थमन्त्रीले भने‘वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षण थप प्रभावकारी बनाई स्वस्थ, प्रतिस्पर्धी र भरपर्दो वित्तीय क्षेत्र विकास गरिनेछ। बैंक तथा वित्तीय संस्था, लघु वित्त, बीमा र पुँजीबजारका नियामक निकायको व्यवसायिकता वृद्धि गर्नुका साथै पारदर्शिता र जवाफदेहिता सुदृढ बनाइनेछ। सहकारी क्षेत्रको नियमनका लागि आवश्यक कानुनी र संस्थागत व्यवस्था मिलाइनेछ। लघु वित्त र सहकारीमा बचतकर्ताको लगानी सुरक्षाको व्यवस्था मिलाइनेछ।’

 

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.