सात प्रदेशको झण्डै ३ खर्बको बजेट विनियोजन, कुनको कति ?
काठमाण्डौ । आगामी आव २०८२/८३ का लागि सात प्रदेशले करिब ३ खर्बको बजेट प्रस्तुत गरेका छन् । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले सम्बन्धित प्रदेश सभामा प्रस्तुत गर्दै सात प्रदेशले २ खर्ब ८७ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएका हुन् । यो बजेट रकम चालु आवको बजेटको तुलनामा ३।२३ प्रतिशत बढी हो । चालु आवको लागि सात प्रदेशले कुल २ खर्ब ७८ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन...