बिहीबार, असार १२,२०८२ 01:46:51
  • बिहीबार, असार १२,२०८२ 01:46:51
Global IME Bank Limited

बिहिबार ३ बजे बजेट पेस हुने, यस्तो छ कार्यसूची

Hyundai Nepal
बिहिबार ३ बजे बजेट पेस हुने, यस्तो छ कार्यसूची
Nabil Bank Limited

काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ १५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आव २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान(बजेट) पेश गर्ने भएका छन् । पौडेलले दिउँसो ३ बजे बजेट पेस गर्ने कार्यसूची रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसका लागि प्रतिनिधि सभाका सबै सदस्यहरुलाई २ः४५ बजेअघि नै संयुक्त सभाको बैठकका लागि प्रतिनिधि सभाको बैठक कक्षमा उपस्थित हुन आग्रह गरिएको छ । 

उक्त अवसरमा सभामुखले १ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । बजेट पेस हुनुअघि अर्थमन्त्री पौडेलले १ः४५ बजे आव २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्नेछन् ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.