जलविद्युतमा टेक एण्ड पे व्यवस्था हटाउने अर्थमन्त्रीको संकेत
काठमाण्डौ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेटमा राखिएको ‘टेक एण्ड पे’ हटाउने संकेत गरेका छन् । सरकारले बजेटमार्फत टेक एण्ड पेको व्यवस्था गरेपछि हाइड्रो व्यवसायीहरु आन्दोलित छन् । यसअघि टेक अर पे को पुरानै व्यवस्था कायम गर्न हाइड्रो व्यवसायीहरुको माग छ भने सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री...