शनिबार, श्रावण २,२०८३ 02:31:49
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 02:31:49
Bizshala
Global IME Bank Limited

नयाँ सरकारको आगमनले सेयर बजार उत्साहित, निराशा चिर्न सरकार प्रतिवद्ध छः अर्थमन्त्री

नयाँ सरकारको आगमनले सेयर बजार उत्साहित, निराशा चिर्न सरकार प्रतिवद्ध छः अर्थमन्त्री
New Office

काठमाण्डौ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ सरकारको आगमनसँगै सेयर बजारमा उत्साह छाएको बताएका छन् । शुक्रबार काठमाण्डौमा नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् ।

उनले नयाँ सरकारको गठन भएसँगै सेयर बजारमा उत्साह छाएको र घरजग्गा कारोबार समेत बढेको बताए । पौडेलले यसक्रममा राजश्व २० प्रतिशतले बढेको र पूँजीगत खर्च ९ गुणा बढ्नु अर्थतन्त्रका लागि सकारात्मक पक्ष भएको बताए ।  

यस्तै नयाँ सरकार गठनले निजी क्षेत्रमा समेत उत्साह छाएको अर्थमन्त्रीले दाबी गरे । उनले उक्त अवसरमा सबैतिर निराशा व्याप्त भएको बेला सरकारले त्यसलाई चिर्ने गरी सरकारले काम गर्ने प्रविद्धता समेत जनाए ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.