शुक्रबार, आश्विन २,२०८३ 01:12:52
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 01:12:52
Bizshala
Global IME Bank Limited

बजेट ल्याउन दिने विपक्षीको निर्णय, गृहमन्त्रीको राजीनामा भने मागिरहने

बजेट ल्याउन दिने विपक्षीको निर्णय, गृहमन्त्रीको राजीनामा भने मागिरहने
New Office

काठमाण्डौ । प्रतिपक्षी दलहरूले बजेट पेसमा कुनै अवरोध नगर्ने भएका छन् । गृहमन्त्री रमेख लेखक भिजिट भिसा प्रकरणमा मुछिएपछि उनको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आइरहेका प्रतिपक्षी दलहरूले बिहीबार सरकारलाई बजेट ल्याउन दिने निर्णय गरेका हुन् ।    

Shivam Cement
Bizshala
CG Motors

बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा संसद् भवनमा बसेको विपक्षी दलको बैठकले गृहमन्त्री लेखकको राजीनामा माग्ने तर बजेट पेस गर्न भने नरोक्ने निर्णय गरेको हो।  

Muktinath Bikas Bank Limited

प्रचण्डले बजेट आउने दिन संविधानमा किटान भएकाले यसलाई सबैले मान्नु पर्ने बताए । यस्तै उनले गृहमन्त्रीको राजीनामा माग्न भने नछाड्ने बताए । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.