बिहीबार, असार १२,२०८२ 02:55:04
  • बिहीबार, असार १२,२०८२ 02:55:04
Global IME Bank Limited

वित्तीय तथा बीमा सेवामा उल्लेखनीय बृद्धिदर हुने अनुमान

Hyundai Nepal
वित्तीय तथा बीमा सेवामा उल्लेखनीय बृद्धिदर हुने अनुमान
Nabil Bank Limited

काठमाण्डौ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको व्यवसाय उल्लेख्य बृद्धि हुने प्रक्षेपण गरेका छन् ।  

संघीय संसदको संयुक्त बैठकमा बजेट पेश गर्दै अर्थमन्त्री पौडेलले चालु आवको अन्त्यसम्म बैंक बित्तीय संस्था बीमाको व्यवसाय बृद्धि हुने प्रक्षेपण गरेका हुन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

साथै अर्थतन्त्रका सबै क्षेत्रहरु धनात्मक बृद्धि हुने अनुमान गरिएको छ । विद्युत, यातायात तथा भण्डारण र वित्तीय तथा बीमा सेवा लगायतमा उल्लेखनीय बृद्धिदर हुने अनुमान गरिएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.