शनिबार, असार १४,२०८२ 06:42:11
  • शनिबार, असार १४,२०८२ 06:42:11
Global IME Bank Limited

दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुने लक्ष्य

Hyundai Nepal
दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुने लक्ष्य
Nabil Bank Limited

काठमाण्डौ । सरकारले दुई वर्षभित्र चामल उत्पादनमा आतमनिर्भर हुने लक्ष्य लिएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आज संघिय संसदमा आगामी आवको बजेट पेश गर्दै यस्तो बताएका हुन् ।  

लक्ष्य पुरा गर्नका लागि तराई र भित्रि मधेशका २२ वटा जिल्लामा चैते धानबालि प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने उनले बताए ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसबाट थप १२ लाख धान उत्पादन हुने पौडेलले बताए । चैते धान खेतीका लागि सिचाई पूर्वाधार निर्माण गर्न ३३ करोड विनियोजन गरिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.