काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याउने तयारी गरेको छ । सरकारको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गर्नेगरी प्रतिनिधि सभा क्यालेन्डरको मस्यौदा तयार भएको छ ।
उक्त मस्यौदा सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँगको छलफलपछि तयार पारेका हुन् । यसका थौ सरकारले आगामी जेठ २ गतेबाट प्रि–बजेट छलफल गर्ने प्रस्ताव गरेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                