शनिबार, श्रावण ३०,२०८३ 08:10:08
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 08:10:08
Bizshala
Global IME Bank Limited

मध्य ब्याण्डबाट पनि तल खसेको बजारमा कतिमा छ अबको सपोर्ट ?

Prabhu Bank Limited
मध्य ब्याण्डबाट पनि तल खसेको बजारमा कतिमा छ अबको सपोर्ट ?
New Office

काठमाण्डौ। आजपनि बजार दिनभर उतारचढावपूर्ण नै रह्यो । कारोबारको पहिलो प्रहरमा सामान्य अंकले घटेको बजारमा अन्तिम समयमा भने केही बिक्री दबाब देखिएको छ । बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजार मध्य ब्याण्डबाट पनि तल खसेको छ ।  

अब बजारले तल्लो ब्याण्डसम्म सपोर्ट लिन आउन सक्छ । त्यसैगरि, बजारलाई म्याक्डीबाट नियाल्दा यस अघिनै बियरिस क्रसओभर बनाएको छ । जसलाई आज पनि बजारले निरन्तरता दियो । सुपर ट्रेन्डबाट नियाल्दा बजारपनि बियरिस नै बनेको छ ।

CG Motors

योसँगै सुपर ट्रेन्डको रँग पनि हरियोबाट रातो बनेको छ ।  

आरएसआई हाल ४५ को तहमा आएको छ । यस्तो विन्दु घट्दो बजारमा ओभर सोल्ड जोन सम्म पनि आउन सक्छ । बजारलाई पिभट् मार्फन नियाल्दा आज दोस्रो सपोर्ट २७३१ लाइ पनि भत्काएको बजारले अबको तेस्रो सपोर्ट २६५५ विन्दुमा लिनसक्छ । यदि बजार बढेमा भने २७७५ , २८०० र २८५२ विन्दुमा प्रतिरोध सामान पनि गर्न सक्छ ।  

नोट :सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.