काठमाण्डौ । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडको अध्यक्षमा दीर्घायु कुमार श्रेष्ठ चयन भएका छन् । कम्पनीको सञ्चालक समितिको ३०७ औं बैठकले श्रेष्ठलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।
कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्न नेपाल विद्युत प्राधिकरणबाट सञ्चालक प्रतिनिधि दीर्घायु कुमार श्रेष्ठलाई मनोनयन भई आएका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।