साञ्जेन जलविद्युतको घाटा ११४% ले बढ्दै २४.२८ करोड पुग्यो, आम्दानी भने २८५% ले वृद्धि
काठमाण्डौ । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडको घाटा झनै बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनी २४ करोड २८ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा ११४.७८ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनी ११ करोड ३० लाख घाटामा थियो । कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ४७ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ...