आईतवार, असार १५,२०८२ 02:24:57
  • आईतवार, असार १५,२०८२ 02:24:57
Global IME Bank Limited

टाटा मोटर्सले पनि गर्यो सवारी साधनहरुको मूल्य बढाउने घोषणा

Hyundai Nepal
टाटा मोटर्सले पनि गर्यो सवारी साधनहरुको मूल्य बढाउने घोषणा
Nabil Bank Limited

काठमाण्डौ । मारुती सुजुकीपश्चात टाटा मोटर्सले पनि आफ्ना ब्राण्डका सवारी साधनहरुको मूल्य वृद्धि गर्ने घोषणा गरेको छ । कम्पनीले आगामी अप्रिल १ गतेदेखि लागू हुनेगरी मूल्य बढाउने घोषणा गरेको हो ।  

इनपुट कस्ट र लजिस्टिकमा भएको बढोत्तरीका कारण यस्तो निर्णय गर्नुपरेको कम्पनीको भनाई छ । मूल्यवृद्धिको निर्णय सबै व्यवसायिक सवारी साधनमा लागू हुनेछ र भिन्न–भिन्न मोडल तथा भेरियन्टमा फरक–फरक हुनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसअघि मारुती सुजुकीले पनि अप्रिलदेखि सबै सवारी साधनको मूल्य ४ प्रतिशतले बढाउने निर्णय गरेको थियो ।  

फेब्रुअरीमा टाटा मोटर्सको घरेलु तथा अन्तराष्ट्रिय वार्षिक बिक्री ८ प्रतिशतले घटेर ७९ हजार ३४४ युनिटमा खुम्चिएको थियो । गत वर्षको सोही महिनामा भने कम्पनीले ८६ हजार ४०६ युनिट गाडी बिक्री गरेको थियो ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.