सिप्रदी ट्रेडिङद्वारा टाटा कमर्सियल गाडीका लागि होली सर्भिस क्याम्प सञ्चालन
काठमाण्डौ । रंगहरुको पर्व होली नजिकिँदै जाँदा सवारी साधनको प्रयोग उल्लेखनीय रूपमा बढ्ने भएकाले सुरक्षित यात्रालाई प्राथमिकतामा राख्दै सिप्रदी ट्रेडिङले टाटा कमर्सियल गाडीका ग्राहकहरूका लागि विशेष ‘होली सर्भिस क्याम्प’ सञ्चालन गर्ने भएको छ।कम्पनीका अनुसार फागुन १० गतेदेखि १५ गतेसम्म सञ्चालन हुने उक्त क्याम्प देशभर रहेका सिप्रदीका २० वटा सर्भिस सेन्टरहरूमा एकैसाथ...

