बुधबार, असार १८,२०८२ 12:58:30
  • बुधबार, असार १८,२०८२ 12:58:30
Global IME Bank Limited

मनी फ्लोमा ओभर सोल्ड जोन नजिक पुग्यो नेप्से, कति–कतिमा छ अबको सपोर्ट ?

Hyundai Nepal
मनी फ्लोमा ओभर सोल्ड जोन नजिक पुग्यो नेप्से, कति–कतिमा छ अबको सपोर्ट ?
Nabil Bank Limited

काठमाण्डौ । आज पनि सेयर बजारमा गिरावट जारी रह्यो । आज बजार करिब १५ अंकले घट्दा कारोबर भने बढेको छ । पछिल्लो बजारलाई प्राविधिक रुपमा नियाल्दा आज ५० दिने मूभिङ एभरेजबाट पनि नेप्से तल खसेको छ । यसले बजारमा बिक्री दबाब परेको बुझिन्छ ।

बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजारले तल्लो ब्याण्ड नजिक पुगेको छ । त्यसैगरि म्याक्डीमा यसअघि नै बियरिस क्रसओभर बनाएको छ भने हिस्टोग्राम नेगेटिभ र लामा– लामा हुँदै गएका छन् । आरएसाआई आज ४० को तहबाट खसेको छ भने मनी फ्लो इन्डेक्समा पनि बजार ओभर सोल्ड जोन नजिक ३७ को तहमा पुुगेको देखिन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसअघि बजार २६ को तहमा पुगे पछि बजार रिभर्सल भएको थियो । पिभट् मार्फत नियाल्दा आज २६८२ मा बन्द भएको बजार घटेमा अबको दोस्रो सपोर्ट २६५० र २६०० आसपास हुनेछ । त्यसैगरि बढेमा भने २७५६ , २८०० र २८६३ मा प्रतिरोध सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.