बुधबार, बैशाख २,२०८३ 04:45:31
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 04:45:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिमालय टिभी बन्यो एनसेल नेपाल सुपर लिगको प्रसारण साझेदार

Bizshala
हिमालय टिभी बन्यो एनसेल नेपाल सुपर लिगको प्रसारण साझेदार
Shivam Cement

काठमाण्डौ । हिमालय टिभी, ‘एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३’ को आधिकारिक प्रसारण साझेदारको रूपमा रहने भएको छ। एक औपचारिक कार्यक्रममा हिमालय टिभीले यो घोषणा गरेको हो। नेपालको प्रमुख टेलिभिजन च्यानलहरूमध्ये एक हिमालय टिभीले रोमाञ्चक क्षणहरूसहित सबै लिगका खेलहरूको प्रत्यक्ष प्रसारण गर्नेछ।

यो साझेदारीले नेपाली फुटबललाई दर्शकहरूको अझै नजिक लैजाने र देशभरका एनएसएल प्रशंसकहरूका लागि यो खेलको मजा अझ रमाइलो बनाउने जनाइएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

साझेदारीको बारेमा जानकारी दिँदै एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीले भने, ‘हामी एनसेल एनएसएल सिजन ३ को लागि आधिकारिक प्रसारण साझेदारको रूपमा हिमालय टिभीसँग जोडिन पाउँदा खुसी छौं। उहाँहरूको उच्च गुणस्तरको स्क्रिनिङ प्रसारण गर्ने विशेषज्ञता र बलियो प्राविधिक ज्ञानले लिगसँग प्रशंसकहरूलाई जोड्न सजिलो बनाउने छ। यो सहकार्य ठूलो फ्यानबेस सिर्जना गर्न महत्त्वपूर्ण हुनेछ। यसले लिगको भविष्यलाई आकार दिनुका साथै नेपाली फुटबलको लेगेसी पनि सुनिश्चित गर्नेछ।’

CG Motors
Garima Development Bank
IME remit

आधिकारिक प्रसारकको रूपमा हिमालय टिभीले एनसेल एनएसएल सिजन ३ मा उल्लेखनीय क्षणहरू सिर्जना गर्दै नेपाली फुटबलको ऐतिहासिक विकास र जोशलाई लिपिबद्ध गर्ने विश्वास गरिएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.