बिहीबार, असार ३२,२०८३ 05:46:05
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 05:46:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रेजेडआर १२५ एफआई हाइब्रिडको लागि यामाहा नेपालले सुरु गर्यो ‘हाईएस्ट माइलेज इन नेपाल’ अभियान

Laxmi Sunrise Bank Limited
रेजेडआर १२५ एफआई हाइब्रिडको लागि यामाहा नेपालले सुरु गर्यो ‘हाईएस्ट माइलेज इन नेपाल’ अभियान

काठमाण्डौ । यामाहा नेपालले रेजेडआर १२५ एफआई हाइब्रिडको लागि ‘हाईएस्ट माइलेज इन नेपाल’ अभियान सुरु गरेको छ । कम्पनीले यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडको लागि यामाहा नेपालले ७१.३३ किलोमिटर प्रतिलिटरको ARAI प्रमाणित माइलेजको साथ यो अभियान सुरु गरेको हो।  

एड्भान्स हाइब्रिड टेक्नोलोजीका साथ निर्माण भएको रेजेडअर १२५ एफआई हाइब्रिडले पावर,दक्षता र स्मार्ट इनोभेसनको उत्तम सन्तुलन प्रदान गर्दछ । जसले यसलाई पर्फर्मेन्स र माइलेजदुवै खोज्ने राइडरहरूको लागि उपयुक्त विकल्प बनाएको कम्पनीको भनाई छ ।  

New Office
CG Motors
Garima Development Bank

रेजेडआर १२५ एफआई हाइब्रिडमा हाइब्रिड पावर असिस्ट प्रणाली रहेको छ । जसले एक्सेलेरेशनको समयमा अतिरिक्त टर्क बूस्ट प्रदान गर्दैसहज एवम् शक्तिशाली सवारी सुनिश्चित गर्दछ। साथै, यसको अन बोर्ड डायग्नोस्टिक्स प्रणालीले निरन्तर रियल(टाइम इन्जिन हेल्थको निगरानी गर्छ र चिन्तामुक्त सवारी अनुभवको लागि टिकाउ र विश्वसनीयता दुवै कायम गर्छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

खेलकुद र युवा संलग्नताप्रति प्रतिबद्ध यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड आगामी नेपाल सुपर लिग सिजन ३ मा काठमाण्डौ रेजर्स टिमको टाइटल स्पोन्सर हो।

७१.३३ किलोमिटर प्रति लिटर माइलेज, एड्भान्स हाइब्रिड प्रविधि र नेपालको फुटबल क्षेत्रसँग बलियो सम्बन्धको साथ यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड अतुलनीय इन्धन दक्षता र रोमाञ्चक प्रदर्शन खोज्ने सवारहरूको लागि सहि विकल्पको रूपमा उभिएको कम्पनीको दाबी छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.