बुधबार, असार १८,२०८२ 01:12:55
  • बुधबार, असार १८,२०८२ 01:12:55
Global IME Bank Limited

बोलिङ्गरको मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?

Hyundai Nepal
बोलिङ्गरको मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । आज दिनभर बढेर बन्द भएको बजार अन्त्यमा करिब ३० अंक बढेर बन्द भएको छ । प्राविधिक रुपम आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजारले मध्य ब्याण्ड २७२५ विन्दु आसपासमा प्रतिरोध सामना गरेको छ ।  

आज बजार बढ्दा कारोबारमा पनि सुधार आएको छ । यसले सम्भावित रुपमा बजारले माथिको गति लिन सक्ने बुझिन्छ । म्याक्डी मार्फत नियाल्दा बजारमा बियरिस क्रसओभर भ्यालिड नै रहेको तर हिस्टोग्राम छोटा–छोटा हुँदै गएका छन् । आरएसआई ओभर सोल्ड जोनबाट फर्केर न्यूट्रल जोनमा पुगेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजारले बिस्तारै माथिको यात्रा तय गरेको देखिन्छ । मनी फ्लो इन्डेक्स पनि ओभर सोल्ड जोनबाट फर्केर ३० को तहमा पुगको छ । पिभट् मार्फत नियाल्दा आज दास्रो प्रतिरोध २७२५ विन्दु आसपास प्रतिरोध सामना गरेको बजारले अब तेस्रो प्रतिरोध २७८५ विन्दुमा सामना गर्न सक्छ । त्यसैगरि, घटेमा बजारले क्रमशः २६४० , २६०६ र २५७५ विन्दुमा सपोर्ट लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.