मंगलवार, असार १७,२०८२ 04:53:16
  • मंगलवार, असार १७,२०८२ 04:53:16
Global IME Bank Limited

जगुआर ल्याण्ड रोभरद्वारा अमेरिकामा कार ढुवानी गर्न बन्द

Hyundai Nepal
जगुआर ल्याण्ड रोभरद्वारा अमेरिकामा कार ढुवानी गर्न बन्द
Nabil Bank Limited

काठमाण्डौ । ट्रम्पले ट्यारिफ लगाएसँगै बेलायती अटो निर्माता कम्पनी जगुआर ल्याण्ड रोभरले अमेरिकामा सवारी साधन ढुवानी गर्न बन्द गर्ने घोषणा गरेको छ । अमेरिकामा आयात हुने सवारी साधनमा बिहिबारदेखि २५ प्रतिशत भन्सार शुल्कको नियम कार्यान्वयनमा आएसँगै कम्पनीले यस्तो निर्णय गरेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

बेलायती कार उद्योगका लागि युरोपियन यसनियनपश्चात अमेरिका दोस्रो ठूलो बजार हो । कम्पनीद्वारा जारी गरिएको विज्ञप्तीमा कम्पनीका प्रवक्ताले दीर्घकालिन योजना बनाउनका लागि अप्रिल महिनामा कारको ढुवानी रोक्ने बताएका छन् । लक्जरी कार बिक्रीका लागि अमेरिका महत्वपूर्ण बजार रहेको समेत विज्ञप्तीमा उल्लेख छ । अमेरिकामा बेलायतबाट अन्य वस्तुको त्ुलनामा कार आयात हुने गर्छ ।      

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.