काठमाण्डौ । लामो समयदेखि तलब नपाएका काठमाण्डौ महानगरपालिकाका कर्मचारीले तलब बुझेका छन् । महानगरका कर्मचारीलेे विगत ३ महिनादेखि रोकिएको तलब आज पाएका हुन् ।
कर्मचारीहरुले ३ महिनादेखि पाउनुपर्ने तलब एकैपटक पाएका हुन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले चैत २२ गते सोमबार तलब पाउने गरी तोक लगाएका थिए।
गत पुस ७ गतेदेखि बिदा बसेका गुरागाईं बिहीबार कार्यालय गएका थिए। उनी कार्यालय जाँदा महानगरमा तनाव सिर्जना भएको थियो।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                