आईतवार, भाद्र ८,२०८२ 10:12:24
  • आईतवार, भाद्र ८,२०८२ 10:12:24
Global IME Bank Limited

नयाँ वर्षमा सिजीले ल्यायो विशेष योजना, यस्ता छन् पक्का उपहार

Hyundai Nepal
नयाँ वर्षमा सिजीले ल्यायो विशेष योजना, यस्ता छन् पक्का उपहार
Shivam Cement

काठमाण्डौ । नयाँ वर्ष २०८२ को अवसरमा सिजीले आफ्नो लेभल अप ! क्याम्पेनअन्तर्गत नयाँ वर्ष ग्राहक योजना’लेभल अप ’ विथ सीजी लाइफ हुन्छ इजी’सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार यो विशेष योजना २०७८ चैत २२ गतेदेखि लागू गरिएको छ । ग्राहकहरूले सीजीको होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सेस उत्पादनहरूको खरिदमा निम्न लाभहरू प्राप्त गर्न सक्नेछन् ः

–क्यासब्याकःरु ६१ हजार ८०० सम्म

–पक्का उपहारहरू

–२.१ स्पिकरःसीजी मेरिडिया गुगल टीभी (६५.१०० इन्च) को खरिदमा

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

–२ केजी एरियल पाउडरःसेमी–अटोमेटिक र टप–लोड वासिङ मेसिनको खरिदमा

–६ केजी एरियल पाउडरःफ्रन्ट–लोड वासिङ मेसिनको खरिदमा

–मिक्सर ग्राइन्डरःसाइड–बाई–साइड र मल्टि–रेफ्रिजेरेटरको खरिदमा

–डिशवाशर किटःडिशवाशरको खरिदमा

–निःशुल्क इन्स्टलेसन सेवाःएयर कन्डिसनरको खरिदमा

कम्पनीका अनुसार यो योजना अभियान सीजी डिजिटलका आउटलेटहरू र देशभरका च्यानल पार्टनरहरूमार्फत कार्यान्वयन गरिएको छ।

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.