शुक्रबार, असार १२,२०८३ 12:33:52
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 12:33:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चीनले एडभाईजरी जारी गर्दै आफ्ना नागरिकलाई भन्यो, ‘अमेरिका जानुअघि सोचौं’

Laxmi Sunrise Bank Limited
चीनले एडभाईजरी जारी गर्दै आफ्ना नागरिकलाई भन्यो, ‘अमेरिका जानुअघि सोचौं’

काठमाण्डौ । अमेरिकासँग बढ्दो व्यापार युद्धका बीच चीनले आफ्ना नागरिकहरूलाई अमेरिका यात्रामा सजगता अपनाउन चेतावनी दिएको छ ।

चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले ट्राभल एडभाइजरी जारी गर्दै यस्तो चेतावनी दिएको हो । मन्त्रालयले आफ्ना नागरिकलाई अमेरिका जानुअघि ‘सावधानीपूर्वक यात्रा’ र ‘जोखिमको राम्ररी आँकलन’ गरी ‘विचारपूर्वक यात्रा’ गर्न सुझाव दिएको छ ।

New Office
CG Motors
Garima Development Bank

यसले चीन–अमेरिका आर्थिक र व्यापार सम्बन्धमा आएको गिरावट र संयुक्त राज्य अमेरिकाको घरेलु सुरक्षा अवस्था उल्लेख गरेको छ। यसैबीच, चीनको शिक्षा मन्त्रालयले छुट्टै चेतावनी जारी गरेको छ। यसमा विद्यार्थीहरूलाई अमेरिकामा अध्ययन गर्ने निर्णय गर्नु अघि सुरक्षा जोखिमको आँकलन गर्न भनिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ट्यारिफलाई लिएर चीन र अमेरिका आमनेसामने भएका छन् । चीनले अमेरिकी सामानमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेको छ । जहाँ अमेरिकी राष्ट्रपति डोनाल्डले चिनियाँ सामानमा १२५ प्रतिशत कर लगाएका छन् ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.