चीनसँग व्यापार सम्झौता गरे क्यानडामाथि शतप्रतिशत ट्यारिफ लगाउने ट्रम्पको चेतावनी
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि क्यानाडाले चीनसँग व्यापार सम्झौता अघि बढायो भने अमेरिकाले सबै क्यानाडेली वस्तुमा १०० प्रतिशत कर लगाउने चेतावनी दिएका छन्। यो घोषणा ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा गरेका हुन्।तर, क्यानाडाली अधिकारीहरूले सरकारले चीनसँग स्वतन्त्र व्यापार सम्झौताको खोजी नगरिरहेको स्पष्ट पारेका छन् । व्यापार...

