मंगलवार, असार ९,२०८३ 09:01:07
Bizshala
  • मंगलवार, असार ९,२०८३ 09:01:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चीनले हटायो एउटा अफ्रिकी देशबाहेक अन्य सबैमाथिको ट्यारिफ

Laxmi Sunrise Bank Limited
चीनले हटायो एउटा अफ्रिकी देशबाहेक अन्य सबैमाथिको ट्यारिफ

काठमाण्डौ । चीनले एउटा बाहेक अन्य सबै अफ्रिकी देशहरुमाथिको ट्यारिफ अन्त्य गर्ने घोषणा गरेको छ । चीनले शुक्रबारदेखि अफ्रिकी राष्ट्रहरुमाथि लाग्दै आएको ट्यारिफ हटाउने जनाएको हो ।

चीनले एस्वाटिनीमाथि मात्रै ट्यारिफ जारी रहने जनाएको छ । एस्वाटिनीको ताईवानसँग रासायनिक सम्बन्ध भएका कारण उसमाथिको ट्यारिफ यथावत् रहने चीनले जनाएको छ ।

New Office
CG Motors
Garima Development Bank

सन् २०२४ सम्म चीनले अफ्रिकाका ३३ वटा अति कम विकसीत देशहरुलाई निःशुल्क भन्सार निती लागू गर्दै आईरहेको थियो । अब भने यो नीति ३३ वटा देशमाथि लागू हुने भएको छ र यो सन् २०२८ अप्रिल ३० सम्म जारी रहनेछ । त्यसपश्चात के हुनेछ भन्ने बारे केही पनि खुलासा गरिएको छैन ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

चीनले अफ्रिका लाई शुन्य भन्सार शुल्कको छुट दिने एकमात्र ठूलो अर्थतन्त्र भएको देश भएको दाबी गरेको छ । तर विश्लेकहरुले चीनले यस्तो सुविधा आफ्नो सफ्ट पावर प्रयोग गर्नका लागि उपयोग गरिरहेको बताएका छन् । उनीहरुले ट्यारिफ मुख्य गरेर निर्यातका लागि बाधा नहुने समेत बताएका छन् ।

चीनसँग अफ्रिकाको व्यापार घाटा उच्च स्तरमा रहेको छ ।  

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.