शनिबार, जेष्ठ २,२०८३ 12:37:27
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 12:37:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

खस्कदो अर्थतन्त्रलाई उकास्न चीनको केन्द्रीय बैंकले गर्यो यस्तो निर्णय

Laxmi Sunrise Bank Limited
खस्कदो अर्थतन्त्रलाई उकास्न चीनको केन्द्रीय बैंकले गर्यो यस्तो निर्णय
Shivam Cement

काठमाण्डौ चीनको केन्द्रीय बैंकले देशको खस्कदो अर्थतन्त्रलाई पुनरुत्थान गर्ने उपायहरूको एक प्रमुख प्याकेज घोषणा गरेको छ।

पिपुल्स बैंक अफ चाइना (पीबीओसी) का गभर्नर प्यान गोङसेङले कर्जाको लागत घटाउने र बैंकहरूलाई उनीहरूको ऋण बढाउन अनुमति दिने योजना घोषणा गरेका छन् ।  

विश्वको दोस्रो ठूलो अर्थतन्त्रले यस वर्ष आफ्नो ५ वृद्धिको लक्ष्य गुमाउने तथ्याङुकहरू सार्वजनिक भएसँगै केन्द्रीय बैंकको यस्तो निर्णय सार्वजनिक भएको हो । प्यानको यस्तो घोषणापछि एशियाको सेयर बजारमा हरियाली छाएको छ ।  

Bizshala
New Office
CG Motors

गभर्नर प्यानले केन्द्रीय बैंकले नगद बैंकहरूले रिजर्भमा राख्नु पर्ने रकम (आरआरआर)कटौती गर्ने बताए । आरआरआर आधि प्रतिशतले घटाइने बताइएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

चीनको संकटग्रस्त सम्पत्ति बजारलाई बढावा दिने उद्देश्य स्वरुप वर्तमान मोर्गेजमा ब्याजदर कटौती र  सबै प्रकारका घरहरूमा न्यूनतम डाउन पेमेन्टलाई १५ प्रतिशतमा झारिएको छ ।  

चीनको घर जग्गा उद्योगले २०२१ देखि तीव्र मन्दीको सामना गरिरहेको छ। 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.