शुक्रबार, असार १२,२०८३ 12:30:15
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 12:30:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चिनियाँ चिप निर्माता कम्पनीमाथि प्रतिबन्ध लगाए अमेरिकाविरुद्ध आवश्यक कदम चाल्ने चीनको चेतावनी

Laxmi Sunrise Bank Limited
चिनियाँ चिप निर्माता कम्पनीमाथि प्रतिबन्ध लगाए अमेरिकाविरुद्ध आवश्यक कदम चाल्ने चीनको चेतावनी

काठमाण्डौ । चीनले आफ्ना चिप निर्माता कम्पनीहरुलाई संरक्षण गर्न अमेरिका विरुद्ध आवश्यक कदम चाल्ने चेतावनी दिएको छ । बाइडेन प्रशासनले यो साताभित्र चिनियाँ चिपमाथि नियन्त्रण कायम राख्न आयातसम्बन्धी नयाँ प्रतिबन्ध जारी गर्न सक्ने खबर बाहिरिएसँग चीनले यस्तो चेतावनी दिएको हो ।  

गत साता अमेरिकी चेम्बर अफ कमर्सले आफ्ना सदस्यहरुलाई ई–मेल गर्दै बाईडेन प्रशासनले २ सय वटा चिनियाँ चिप निर्माता कम्पनीलाई कालोसूचीमा राखिने जानकारी दिएको थियो । यसले अधिकांश अमेरिकी आपूर्तिकर्तालाई चिनियाँ चिप आयात गर्न रोक लगाउने छ ।  

New Office
CG Motors
Garima Development Bank

यस विषयमा बिहिबार नियमति पत्रकार सम्मेलनका क्रममा चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता हि यादोङले अमेरिकाको यो कदमको विरोध गर्दै अमेरिकाले राष्ट्रिय सुरक्षाको नाममा चिनियाँ कम्पनीहरुलाई निसाना साधिएको बताए ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

चीनले उच्चतम प्रविधिमार्फत आफ्नो शैन्यशक्ति बलियो बनाउन सक्ने भयका कारण अमेरिकाले चिनियाँ सेमीकन्डक्टरमाथि नियन्त्रण राख्न चाहेको छ ।  

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.