बिहीबार, भाद्र १२,२०८२ 01:45:11
  • बिहीबार, भाद्र १२,२०८२ 01:45:11
Global IME Bank Limited

किम जोङ उन र भ्लादिमिर पुटिन चीनको सैन्य परेडमा एकसाथ देखिदै

Hyundai Nepal
किम जोङ उन र भ्लादिमिर पुटिन चीनको सैन्य परेडमा एकसाथ देखिदै
Shivam Cement

काठमाण्डौ । उत्तर कोरियाली नेता किम जोङ उन सेप्टेम्बर ३ मा चीनमा हुन लागेको सैन्य परेडमा सहभागी हुने भएका छन् । चीनको विदेश मन्त्रालयले यससम्बनधी जानकारी दिएको हो ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि सो कार्यक्रममा सहभागी हुने भएका छन् । चीनमा आयोजना हुने यो ‘विजय दिवस’ परेड जापानसँगको युद्धको ८०औँ वर्षगाँठको अवसरमा आयोजना हुनेछ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

चीनले यस परेडमा आफ्ना नयाँ हतियारहरू प्रदर्शन गर्नेछ, जसमा सयौं विमान, ट्याङ्क र एन्टी(ड्रोन प्रणाली समावेश हुनेछ। परेडमा उनको सेनाको नयाँ शक्ति पूर्ण रूपमा देखाइने यो पहिलो पटक हुनेछ ।

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.