आईतवार, असार १४,२०८३ 12:31:07
Bizshala
  • आईतवार, असार १४,२०८३ 12:31:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बोलिङ्गरको मध्य ब्याण्डमा टिकेको बजार मनी फ्लो इन्डेक्समा पनि बुलिस

Laxmi Sunrise Bank Limited
बोलिङ्गरको मध्य ब्याण्डमा टिकेको बजार मनी फ्लो इन्डेक्समा पनि बुलिस

काठमाण्डौ। आज नेप्सेमा दिनभर बढेर कारोबार भयो । बजार बढ्दा कारोबार पनि अघिल्लो दिनको तुलनामा २ अर्ब बढीले वृद्धि भएको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजारले मध्य ब्याण्डमा सपोर्ट लिएको छ । यो सँगै अपर ब्याण्ड र लोअर ब्याण्ड केही साँघुरिएका छन् ।  

New Office
CG Motors
Garima Development Bank

यसले बजारमा रिभर्सल हुँदै गरेको बुझिन्छ । म्याक्डीबाट नियाल्दा यस अघि बनेको बुलिस क्रसओभर आज भ्यालिड बनेको छ । हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएका छन् । बजारलाई मनी फ्लो इन्डेक्सबाट नियाल्दा केही समय पहिले ओभर सोल्ड जोनबाट फर्केको बजार आज न्यूट्रल जोन भन्दा माथि चलेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसले पनि बजारमा क्रमशः सुधार आउँदै गरेको देखिन्छ । आरएसआई पनि न्यूट्रल जोन ५० मा चलेको देखिन्छ । यसैगरि बजारलाई पिभट् मार्फत नियाल्दा आज करिब २६९० विन्दुमा बन्द भएको बजार बढेमा अब क्रमशः २७१०,२७५० र २७८८ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ । त्यसैगरि घटेमा भने २६७०, २६३१ र २५९२ विन्दुमा क्रमशः प्रतिरोध सामाना गर्न सक्छ ।  

नोट सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.