मंगलवार, श्रावण १९,२०८३ 02:52:22
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 02:52:22
Bizshala
Global IME Bank Limited

बिचौलियाबीच कुरा नमिलेकाले गभर्नर नियुक्तीमा ढिलाई: प्रचण्ड

बिचौलियाबीच कुरा नमिलेकाले गभर्नर नियुक्तीमा ढिलाई: प्रचण्ड
New Office

काठमाण्डौ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिचौलियाबीच कुरा नमिलेका कारण गभर्नर नियुक्तीमा ढिलाई भएको बताएका छन् । । बिहिबार रुपन्देहीमा पत्रकारसँगको कुराकानीको क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।  

‘अहिले गभर्नरको विषयमा बिचौलियाको बीचमा तानातान छ । तपाईंहरुलाई लाग्छ होला पार्टीहरुको बीचमा भागबन्डा मिलेको छैन । तर, कुरा नमिलेको प्रचण्डले गभर्नरको नियुक्तीमा स्वार्थ समूहको बिगबिगी रहेकाले मेरिटोक्रेसीका आधारमा गभर्नर नियुक्त गरेर अर्थतन्त्रका समस्या समाधान गर्नतर्फ लाग्न सरकारलाई आग्रह गरेका छन् ।  

उनले सरकारका संवेशदनशील पदका विषयमा हुने बिचौलियाको चलखेल बन्द गर्न र इमानदार कर्मचारीलाई प्रताडित गर्ने काम नगर्न समेत सुझाव दिए । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.