घोषित मितिमै निर्वाचन हुनुपर्छ: प्रचण्ड
काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाको निर्वाचन घोषित मितिमै हुनुपर्ने बताएका छन् । महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सकेर बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् ।