काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत चैत ३१ गतेदेखि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्ता संस्थापक सेयर बिक्रीमा राखेको थियो ।
सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनी तथा आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम प्रतिकित्ता मूल्य १६५ रुपैयाँ तोकिएको छ ।
बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १०० कित्ताका लागि र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (260).jpg) 
                                        .jpg) 
                                        .png) 
                                        .jpg) 
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                