सेयर संरचना अनुपात परिवर्न गर्दै सप्तकोशी डेभलपमेन्ट बैंक
काठमाण्डौ। सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको सेयर संरचनामा परिवर्तन गर्न लागेको छ । बैंकले हाल संस्थापक समूहमा रहेको ७६.५७५ प्रतिशत सेयर स्वामित्वलाई ५१ प्रतिशतमा सीमित गर्ने लागेको हो ।यसका लागि बैंकले सम्बन्धित संस्थापक सेयरधनीलाई आवश्यक कागजातसहित ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।बैंकले नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डबाट जारी...

