सोमबार, श्रावण २५,२०८३ 01:54:46
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 01:54:46
Bizshala
Global IME Bank Limited

आईसिएफसि फाइनान्सको संस्थापक सेयर बिक्रीमा

आईसिएफसि फाइनान्सको संस्थापक सेयर बिक्रीमा
New Office

काठमाण्डौ । आईसिएफसि फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

संस्थापक सेयर बिक्री गदौ पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिनुपर्ने भएकाले यो सेयर कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुलाई बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको भाटभटेनीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।  

निर्धारित समयभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर। बिक्री गरिने कम्पनीले जनाएको छ ।  

कम्पनीले बिक्री गर्न लागेको सेयरको संख्या भने खुलाएको छैन । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.