शनिबार, श्रावण ३०,२०८३ 08:14:05
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 08:14:05
Bizshala
Global IME Bank Limited

पिभट् प्वइन्टबाट खसेको बजारको कति-कतिमा छ अबको सपोर्ट ?

Prabhu Bank Limited
पिभट् प्वइन्टबाट खसेको बजारको कति-कतिमा छ अबको सपोर्ट ?
New Office

काठमाण्डौ। आज सेयर बजारमा दिनभर सामान्य उतारचढाव देखियो । दिनभरको कारोबारमा २७१६ विन्दुसम्म पुगेको बजार अन्त्यमा २७ सय तल बन्द भयो । आज बजार घट्दा कारोबारमा भने अघिल्लो दिनको तुलनमा केही सुधार भएको छ ।  

बजारलाई बिभिन्न इन्डिकेटरबाट नियाल्दा बोलिङ्गरको अपर ब्याण्डबाट खसेको बजारले अब मध्य ब्याण्डमा सपोर्ट लिन आउन सक्ने देखिन्छ । म्याक्डीमा भने बजार बुलिस नै रहेको छ ।

CG Motors

आरएसआई न्यूट्रल जोन ५१ मा चलेको देखिन्छ । यद्यपी पिभट् मार्फत नियाल्दा आज बजारले साप्ताहिक पिभट् प्वइन्ट २७०६ विन्दुभन्दा तल बन्द भएको छ । यसले बिक्री दबाब पर्दै गरेको बुझिन्छ । अबको नजिकको सपोर्ट २६७०, २६४० र २५९० विन्दुमा हुन सक्छ । त्यसैगरि बढेमा भने बजारले २७५६ २७९० र २८३८ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमा पूर्ण हुन्छ । यो बिश्लेषण लगानीको लागि सिफारिस भने होइन ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.