बिहीबार, आश्विन ८,२०८३ 11:59:52
Bizshala
  • बिहीबार, आश्विन ८,२०८३ 11:59:52
Bizshala
Global IME Bank Limited

लगातार तीन दिन घटेको बजारमा अबको सम्भावना कस्तो ?

Bizshala
लगातार तीन दिन घटेको बजारमा अबको सम्भावना कस्तो ?
New Office

काठमाण्डौ । सेयर बजार आजसहित लगातार ३ दिन घटेको छ । तीन दिनको कारोबारमा बजार ३४ अंकले घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा अपर ब्याण्डबाट खसेर मध्य ब्याण्डमा सपोर्ट लिन आउदै गरको देखिन्छ ।  

अर्थात बजारले मध्य ब्याण्ड २६७० विन्दु आसपासमा बलियो सपोर्ट लिन सक्छ । क्याण्डल स्टिकबाट बजारलाई नियाल्दा पछिल्लो २ करोबारमा स्पिनिङ टप प्रकृतिको क्याण्डल बनेको छ । यसले बजारमा ठूलो अनिर्णयको संकेत गर्छ । म्याक्डीबाट नियाल्दा केही समय पहिले बनेको बुलिस क्रस ओभर भ्यालिड नै रहेको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

हिस्टोग्राम केही फिक्का हँुदै गएका छन् । आरएसआई न्यूटल जोन ४९ को तहमा चलेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजार अझै पनि अप ट्रेन्डमा नै चलेको देखिन्छ । यद्यपी बजार अझै केही समय अझै साइडवेज चल्न सक्ने सम्भवना भने देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण लगानीका लागि सिफारिस भने होइन ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.