शुक्रबार, श्रावण १,२०८३ 04:48:31
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 04:48:31
Bizshala
Global IME Bank Limited

यामाहाद्वारा काठमाण्डौ उपत्यकाभरि एक्सचेन्ज अफरको घोषणा

यामाहाद्वारा काठमाण्डौ उपत्यकाभरि एक्सचेन्ज अफरको घोषणा
New Office

काठमाण्डौ । यामाहा नेपालले काठमाण्डौ उपत्यकाका दुई–पांग्रे सवारी साधन पारखीका लागि नयाँ र रोमाञ्चक एक्सचेन्ज अफर ल्याएको छ। यो अफर २०८२ बैशाख १४ गतेदेखि १९ गतेसम्म उपत्यकाभरिका सबै आधिकारिक शोरूमहरूमा लागू हुनेछ। यामाहा ब्लु फेस्टको भव्य सफलतापछि कम्पनीले फेरि एकपटक ग्राहकहरूलाई एक्सचेन्ज र उत्सवको अवसर प्रदान गरेको जनाएको छ।

यो सीमित अवधिको अफरमा ग्राहकहरूले निम्न फाइदाहरू लिन सक्नेछन्:  

–जुनसुकै ब्राण्डको पुरानो सवारी साधनमा न्यूनतम रु. २५ हजारको भ्यालुएसन (कर चुक्ताको प्रमाणपत्र अनिवार्य)

–एक्सचेन्ज भ्यालु अझ बढाउन थप रु. १० हजारको अतिरिक्त भ्यालुएसन

–धरौटी बिना नै सजिलो फाइनान्सिङ सुविधा

–यामाहा लिन अहिलेसम्मकै सहज बनाउन केवल ७.९९ प्रतिशत ब्याजदरमा सस्तो किस्ताबन्दी सुविधा

–थ्रिल अफ थ्रि अफर अन्तर्गत रु. १ लाखसम्मको स्योर शट छुट

–उपहारमा हेल्मेट, लेग गार्ड, फुट म्याट, स्पोर्ट्स ब्याग र बाइक कभर जस्ता निःशुल्क एसेसरिजहरू

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.