यामाहा नेपालद्वारा गोरखामा नयाँ 3S शो रुमको उद्घाटन
काठमाण्डौ । यामाहा नेपालले गोरखा–०६ मा अवस्थित आफ्नो नयाँ 3S फ्यासिलिटी (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) चन्दा सप्लायर्स गर्वका साथ शुभारम्भ गरेको छ। यस नयाँ शोरुमको औपचारिक उद्घाटन प्रमुख अतिथिका रूपमा उपस्थित गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर राना मगर , गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर र गोरखाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले गरेका थिए ।कार्यक्रममा...