सोमबार, चैत्र ३०,२०८२ 11:51:46
Bizshala
  • सोमबार, चैत्र ३०,२०८२ 11:51:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एक साता लामो ‘यामाहा ब्लू फेस्ट’ सफलतापूर्वक सम्पन्न

Bizshala
एक साता लामो ‘यामाहा ब्लू फेस्ट’ सफलतापूर्वक सम्पन्न
Shivam Cement

काठमाण्डौ । एक हप्तादेखि काठमाण्डौको भृकुटीमण्डपमा जारी नेपालको सबैभन्दा ठूलो दुई पाङ्ग्रे सवारी साधन एक्सचेन्ज इभेन्ट ‘यामाहा ब्लू फेस्ट’ औपचारिक रूपमा समापन भएको छ। सुरुमा चैत २८ देखि वैशाख ३ सम्म सञ्चालन हुने भनिएको कार्यक्रम ग्राहक एवम् मोटर बाइक, स्कुटर पारखीहरूको अत्यधिक सहभागिताका कारण एक दिन थप गरिएको थियो।

यामाहाको उत्कृष्ट एक्सचेन्ज र खरिद अफरहरूको फाइदा लिन हजारौं सहभागीहरूले कार्यक्रममा भाग लिएका थिए । जसमा निम्न अफरहरू समावेश थिएः

–यामाहा बाइक र स्कुटरमा रु ५० हजार को मिनिमम भ्यालुएसन

–अन्य ब्रान्डहरूमा रु. २५ हजारको न्युनतम भ्यालुएसन (कर छुट सहित)

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

–एक्सचेन्जमा रु. १० हजारको थप भ्यालुएसन बोनस

–७.९९ प्रतिशत ब्याजदरसहित लचिलो फाइनान्सिङ (ग्यारेन्टर आवश्यक नपर्ने(

–स्पट एक्सचेन्ज, सजिलो फाइनान्सिङ र चयन गरिएका मोडेलहरूमा ० प्रतिशत ब्याजदरमा ईमएआई

–नगद छुटमा रु. १ लाखसम्म जित्ने अवसर

ग्राहकहरूलाई तीन सजिला चरणहरू मार्फत तत्काल रु. १ लाखसम्मको नगद छुट जित्ने रोमाञ्चक अवसर प्रदान गरेको ‘थ्रिल अफ थ्री’ योजना भव्य हिट साबित भएको थियो, जसमा निम्न अफरहरू समावेश थिएः

CG Motors
Garima Development Bank
IME remit

–सेयर गर्दा रु.१ हजार जित्ने मौका

–भिजिट गर्दा रु. ५० हजारसम्म नगद छुट

–खरिद गर्दा रु. १ हजार सम्म नगद छुट

–प्रत्येक खरिदमा निःशुल्क एक्सेसरिजहरू

उत्सवमा थप रौनक थप्न यामाहाले कार्यक्रमका दौरान ग्राहकहरूको लागि भ्यालु र राइड एक्सपिरियन्स दुवै बढाउन प्रत्येक बाइक र स्कुटरको खरिदमा निःशुल्क एक्सेसरिजहरू पनि प्रदान गरेको थियो।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.