बुधबार, आश्विन २८,२०८३ 02:20:18
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 02:20:18
Bizshala
Global IME Bank Limited

पोखरामा ‘यामाहा ब्लूफेस्ट २०८२’ को सुरुवात, असार १ देखि ६ गतेसम्म चल्ने

Bizshala
पोखरामा ‘यामाहा ब्लूफेस्ट २०८२’ को सुरुवात, असार १ देखि ६ गतेसम्म चल्ने
New Office

काठमाण्डौ । नेपालकै सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लू फेस्ट’आज पोखराको सृजनाचोक (एनसेल सेन्टर अगाडि(एक भव्य उद्घाटन समारोहसहित औपचारिक रूपमा सुरु भएको छ। असार १ गतेदेखि ६ गतेसम्म चल्ने यो महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक आकर्षक भ्यालुएसन र अफरहरूसहित सहजै एक्सचेन्ज गर्न पाइनेछ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

असार १ देखि ६ गतेसम्म चल्ने रोमाञ्चक कार्यक्रममा कुनै पनि ब्रान्डका कुनै पनि बाइकलाई उत्कृष्ट मूल्याङ्कन र फाइदाहरूका साथ साट्ने अवसर प्राप्त हुनेछ। यामाहा ब्लू फेस्टमा निम्न विशेष अफरहरू समावेश छन्ः

–जुनसुकै ब्रान्डका जुनसुकै बाइक एक्सचेन्ज गर्न मिल्ने

–यामाहा बाइक वा स्कुटरमा न्यूनतम रु. ५० हजार को मूल्यांकन

–अन्य ब्रान्डमा न्यूनतम रु. २५ हजारको मूल्यांकन (कर चुक्ता अनिवार्य)

–एक्सचेन्जमा अतिरिक्त रु. १० हजार बोनस

–रु. ६  हजार सम्मको नगद छुट

–फ्री एक्सेसरिजहरू

–निःशुल्क आर्थिक वर्ष०८२÷८३को सडक करभुक्तान

–गारण्टरबिना सहज फाइनान्सिङ सुविधा

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

चाहे दैनिक यात्रा गर्ने यात्रु होस्, रेसिङ प्रेमी होस् वा एडभेन्चर खोज्ने साहसी राइडर, यामाहा नेपालले हरेक प्रकारका यात्रुहरूका लागि बनाइएका विविधतायुक्त र शक्तिशाली बाइक तथा स्कुटरहरू प्रस्तुत गर्दै आएको छ। एराई प्रमाणित ७१.३३ किमी प्रतिलिटरको माइलेज रहेको नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटर रे जेटआर १२५ एफआई हाईब्रिड देखि स्टाइलिश र स्पोर्टी लुकसहितको यमाहा आर १५ भी४ सम्म,यामाहाले आफ्नो स्तर सधैं उच्च राखेको छ। सडकमा दमदार उपस्थिति चाहनेहरूलेः एाटी १५–भि२ र एफ जेट भी३सिरिज रोज्न सक्छन् भने स्पोर्टी डिजाइनसहितको पर्फर्मेन्स स्कुटरको रूपमा एरोक्स १५५ ले आफ्नो फरक पहिचान बनाएको छ। अफ–रोडका लागि डब्लूआर १५५ आर जस्ता भरपर्दा बाइकहरूपनि उपलब्ध छन्। यामाहाका यी सम्पूर्ण सवारी साधनहरूमा प्रयोग गरिएको उच्चस्तरीय जापानी प्रविधिले सुरक्षित, कुशल र रोमाञ्चक राइडिंग अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।  

यामाहा ब्लू फेस्ट केवल सवारी साधन एक्सचेन्ज कार्यक्रम मात्र नभई सवारी संस्कृतिको उत्सव पनि भएको कम्पनीले जनाएको जसमा इनोभेसन, फनर कम्युनिटीबीचको सम्बन्ध मिसिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X